बाच्नु भन्दा संसारबाट बिदा लिने किन प्राण गरिन चर्चित गायिका पुर्णकला विसीले

काठमाडौं चैत्र ६
केपि कुमार जलन, बागलुङ
आमा ती हुन जसले ९ महिना गर्भमा राखेर धर्तिमा जन्म दिन्छिन चाहे छाेरा हाेस चाहे छाेरी हाेस तर जन्म दिएर पालन पाेषण गर्न भने निकै कठिन हुने गर्छ आफ्नाे सन्तान राम्राे हाेस भन्ने आमाकाे चाहना हुनु स्वभाविक नै हाे । तर ती आमा जसले आफ्नाे छाेरीलाई जन्म दिईन हुर्काईन बढाईन पढाईन तर उनै छाेरी बाट धेरै पीडा भाेग्नु पर्याे ,जे जिन्दागिमा नसाेचेकाे कुरा ती आमालाई बर्जपात आई लाग्याे जब चाेट पर्छ उसलाई मात्र थाहा हुन्छ । सुन्दर सपना देखाउने ती आमा अनि भविष्यमा के के गरूल भनेर साेचेकि ती छाेरीकाे सपना पुरै अधुरा हुदा कसकाे मनमा पाे खुसि लाग्छ हाेला र मनमा ठुला सपना बाेकेर जिवनमा के के गरूला भन्ने देखेका सारा सपना चकनाचुर हुदा ती छाेरीकाे मनमा के खुसि छाउला र ९ महिना पेटमा राखेर संसार देखायाै तर मेराे जिबनमा ठुलाे बज्रपात लाग्याे त आमा के गरू सुख दिन सकिना भन्दै बेदना पाेखेकी छिन। दुर्गा जैशिले नसाेचेकाे उनी साइकाल बाट लड्न पुग्छिन तेहि दिन उनका लागि कालाे दिन बनिदिन्छ आफु बाच्न भन्दा मर्न बेश भन्दै बेदना सरी दुखेसो सुनाउछिन । दुर्गा जैशिकाे वास्तविक यथार्त घट्नालाई चित्रण गरिएकाे यस मनै छुने गितकाे लय शब्द सर्जक गायक शिव हमालले गरेका छन भने पुर्णकला विसीले स्वर दिएकी छिन। माेडल टीका जैशी र स परिवारकाे भुमिका रहेकाे यस गित म्युजिक भिडियाे वि-स्टार फिल्मसकाे प्रस्तुतिमा बजारमा आएकाे छ,। बिक्रम चाैहानकाे निर्देशन,प्रकाश खड्काकाे छाँयाङकन र मिलन विश्वकर्माकाे सम्पादनमा म्युजिक भिडियाे तयार भएकाे थियाे।