पवित्रा सारू मगरकाे सालीकाे बुट्टे चाेली काैरा गित बजारमा

काठमाडौं १९ चैत्र

प्रतिभाशाली गायिका बागलुङे चेली पवित्रा सारू मगरकाे गित भर्खर मात्र बजारमा आएकाे छ ।पवित्रा सारूमगर र कानुङ मगर अनलाइन रोधी घर काे संयुत प्रस्तुती मा रहेकाे यस सालीकाे बुट्टे चाेली काैरा गीत ”मा स्वर नबप्रतिभाशाली गायिका साबित्रा मगर गायक जि यम मगरकाे रहेकाे छ । पबित्रा सारू मगर काे शब्द रहेकाे यस गीतमा जि यम मगर काे लय रहेकाे छ। यस गित लाई दिप इन्टटेन्मेन्टकाे अधिकारिक युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।मगरहरूकाे लोक संस्कृतिमा काैरा परंपरा मा आधारित मानेर अडियो भिडिेयाे निर्माण गरियकाे छ । यस गीतकाे भिडीयाे मा चर्चित अनी ब्यस्त माेडल रीना थापा मगरकाे र जि यम मगरकाे अभिनय
रहेकाे छ ।
नबराज उप्रेती काे छायांकन रबिन बि क काे सम्पादन चित्र मास्की मगर को निर्देशन गर्नु भएको छ